![](http://www.eastchannel.com.np/images/media/ntc.jpg)
मिति २०७२ बैशाख १२ गते ११:५६ बजेको समयमा गोरखा जिल्ला बारपाकलाई केन्द्र विन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पले पारेको क्षतिको विवरण अब तपाईले नेपाल टेलिकमको (GSM only) मोबाइल प्रयोग गरि SMS बाट पनि प्राप्त गर्न सक्नु हुनेछ ।
SMS प्रप्त गर्ने तरिका
आफ्नो मोबालइको Message बाट neoc लेखी ११३३ मा SMS गर्नुहोस ।
No comments:
Post a Comment